Lokantar
अमेरिकाले १५ बुँदे युद्धविराम योजना प्रस्तुत गरेको रिपोर्टहरूबीच इरानले पनि युद्धविराम सम्झौताका लागि आफ्ना सर्तहरू अघि सारेको छ। इरानको सरकारी टिभी च्यानलका अनुसार, इरानले अमेरिकी युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। एक वरिष्ठ राजनीतिक र सुरक्षा अधिकारीलाई उद्धृत गर्दै प्रेस टिभीले भन्यो, 'इरानले आफ्नै सर्तहरूमा युद्ध समाप्त गर्नेछ।' इरानी अधिकारीहरूले बारम्बार आफूहरूले युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य चाहेको बताएका छन्। प्रेस टिभीका अनुसार, अधिकारीले युद्ध अन्त्य गर्न राखेका पाँच सर्तमा आक्रमण र हत्याको ...
Go to News Site