Onlinekhabar
१२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको मिति निश्चित भएको छ । ट्रम्पले आगामी मे १४ र १५ तारिख अर्थात २०८३ साल वैशाख ३१ र जेठ १ गते चीन भ्रमण गर्ने निश्चित भएको हो । भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सि जिनपिङबीच भेटवार्ता हुनेछ । लामो समयदेखि बहुप्रतीक्षित यो भेटवार्ता […]
Go to News Site