कांग्रेस महाधिवेशनको मिति सार्वजनिकदेखि पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिसम्म
Lokantar

कांग्रेस महाधिवेशनको मिति सार्वजनिकदेखि पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार सम्पन्न बैठकले सोसहित विभिन्न १६ बुँदे निर्णयहरू गरेको हो ।  बैठकको निर्णयअनुसार २०८३ असोज १६, १७, १८ र १९ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गरिने भएको छ । महाधिवेशनको तयारीका लागि चैत २१ देखि वैशाख मसान्तसम्म...

Go to News Site