कानुन निर्माणमा कर्मचारीतन्त्र हावी भयो, अब विज्ञ र सांसदले नेतृत्व गर्नुपर्छ: महावीर पुन
Lokantar

कानुन निर्माणमा कर्मचारीतन्त्र हावी भयो, अब विज्ञ र सांसदले नेतृत्व गर्नुपर्छ: महावीर पुन

सांसद महावीर पुनले नेपालमा ऐन, कानुन तथा नियमावली निर्माण गर्ने प्रक्रियामा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन् । कानुन निर्माणको मुख्य जिम्मेवारी दुरदृष्टि (भिजन) भएका सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरूको हुनुपर्नेमा कर्मचारीतन्त्र हावी हुँदा देशले सही गति लिन नसकेको उनको तर्क छ। उनका अनुसार हाल अधिकांश कानुन र नियमावलीहरू मन्त्रालयका उपसचिव र सहसचिवहरूले कोठामा बसेर तयार पार्ने गरेका छन्। 'दुरदृष्टि भएका नेताहरू र विज्ञहरूले नीतिगत नेतृत्व गर्नुपर्ने ठाउँमा कर्मचारीहरू हावी भएका छन्,' पुनले बिहीबार सामाजिक ...

Go to News Site