केशवराज भट्टवासुलिङ (बैतडी), चैत १२ गते । वनडढेलोका घटनाबाट बढ्दो क्षति न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।डिभिजन वन कार्यालय बैत...