पोखरामा ‘अल–न्यू जेइको जे–६ टी’ सार्वजनिक
Lokantar

पोखरामा ‘अल–न्यू जेइको जे–६ टी’ सार्वजनिक

पोखरामा ‘अल–न्यू जेइको जे–६ टी’ सवारीसाधन सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेइकोका लागि पोखराको आधिकारिक डिलर इलिट मोटर्स प्रालिले लेकसाइडमा जारी वाडा अटो सो २०२६ मार्फत उक्त सवारीसाधन बजारमा ल्याएको हो । यसअघि जेइको जे–६ ले प्राप्त गरेको सफलतापछि थप शक्तिशाली र मजबुत डिजाइनसहित नयाँ जे–६ टी पोखराका ग्राहकका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सीमित अवधिका लागि प्रारम्भिक अफरअन्तर्गत, यो सवारीसाधन ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने बताइएको छ । जसको अधिकतम खुद्रा मूल्य ६...

Go to News Site