काठमाडौँ, चैत १२ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।विभागले बुधबार एक विज्ञप्ति जारी गरी...