वासुलिङ समाचारदातावासुलिङ (बैतडी), चैत १२ गते । चालु आर्थिक वर्षमा बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचन...