हुम्ला समाचारदाताहुम्ला, चैत १२ गते । सम्झौता भएको चार वर्षपछि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि धमाधम पक्की पुल निर्माण भइरहेको छ । हिल्सा...