हुम्ला समाचारदाताहुम्ला, चैत १२ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटा बस्ती युवाविहीन भएका छन् । गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न आएक...