बैतडी समाचारदाता बैतडी, चैत १२ गते । बैतडी सदरमुकामका गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सयौँ घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित भएका छन् । बैतडीको सदरमुकामको दशरथ चन्द...