Lokantar
इरानले भारत, चीन, रुस, इराक र पाकिस्तानका जहाजलाई हर्मुजको जलडमरूमबाट जान अनुमति दिएको छ। समाचार एजेन्सी एएनआईले मुम्बईस्थित इरानी वाणिज्य दूतावासलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । वाणिज्य दूतावासले इरानी विदेशमन्त्री अब्बास अराघचीले मित्र राष्ट्रहरूलाई हर्मुजको जलडमरूमबाट जान अनुमति दिइएको बताएको जानकारी दिएको दैनिक भास्करले जनाएको छ । इरानले पहिले नै हर्मुजको जलडमरूम पूर्ण रूपमा बन्द नभएको बताएको छ। यो मार्ग इरानको विरुद्धमा रहेका देशहरूका लागि मात्र बन्द छ। अन्य देशहरूलाई निश्चित सर्तहरूमा जान ...
Go to News Site