इरानलाई आत्मसमर्पण गर्न अमेरिकाको चेतावनी, नभए ठूलो आक्रमण गर्ने धम्की
Lokantar

इरानलाई आत्मसमर्पण गर्न अमेरिकाको चेतावनी, नभए ठूलो आक्रमण गर्ने धम्की

इरानलाई आत्मसमर्पण गर्न अमेरिकाले चेतावनी दिएको छ,  नगरे पहिलेभन्दा बढी बल प्रयोग गरी आक्रमण गर्ने अमेरिकाले धम्की दिउको छ । ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले मजाक नगरेको बताए । यदि इरानले स्वीकार गरेन भने पहिलेभन्दा बढी बल प्रयोग गरी आक्रमण गरिने उनको भनाइ छ ।  अमेरिकाले धम्की दिइरहेको बेला वार्ता प्रयासहरू पनि जारी छन्। ट्रम्पको सर्तहरूमा युद्ध समाप्त नहुने भन्दै इरानले अमेरिकी युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। इरानी अधिकारीहरूका अनुसार, मध्यस्थकर्ता देशहरूमार्फत पठाइएको अमेरिकी...

Go to News Site