सुनको मूल्य झण्डै ३ हजारले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट
Lokantar

सुनको मूल्य झण्डै ३ हजारले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

स्थानीय बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको छ ।  हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय ...

Go to News Site