क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी
Onlinekhabar

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

१२ चैत, काठमाडौं । क्यान्सर उपचारमा रोबोटिक सर्जरी प्रभावकारी र आधुनिक विकल्पका रूपमा उदाउँदै गएको चिकित्सकहरूले बताएका छन् । ‘रोबोटिक इन सर्जिकल अन्कोलोजी’ विषयक सिएमई कार्यक्रममा नयाँ दिल्लीस्थिति मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. सुरेन्द्र कुमार दबासले रोबोटिक सर्जरीको बढ्दो प्रयोग र यसको फाइदाबारे जानकारी गराएका हुन् । डा. दबासले रोबोटिक क्यान्सर सर्जरीले उपचारको परिणाम […]

Go to News Site