Onlinekhabar
१२ चैत, काठमाडौं । स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो। आज बिहीबार अमलाको भाउ थोकमा प्रतिकिलो ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा १ सय ५५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय […]
Go to News Site