Lokantar

जेनजी आन्दोलनका क्रममा जलेका मध्ये ८ हजार नयाँ श्रेस्ता कायम

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । एकिन तथ्याङ्क नभए पनि २ लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान छ । आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालयले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता कायम गरिरहेको छ । सोही बमोजिम मालपोत कार्यालय भरतपुर जिल्लाका सातवटै पालिकालाई जग्गाधनीको नयाँ श्रेस्ताका लागि सिफारिस प्रदान गर्न पत्राचार गरेको थियो । कात्तिक महिनाबाट फागुनसम्ममा आठ हजार नयाँ श्रेस्ता कायम भएको कार्यालयका सूचना अ...

Go to News Site