Lokantar

सरकारले राम्रो काम गर्दा विरोध नै गर्नुपर्छ भन्ने छैन, नराम्रो गरे विरोध गर्छौं : साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिपक्षमा बसेर सदनलाई सन्तुलित बनाउने बताएका छन् ।  शपथ लिन सिंहदरबार पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका कामका आधारमा आफूहरूले समर्थन र आलोचना गर्ने बताए । प्रतिपक्षमा बसेर रचनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ । 'हामी नयाँ छौं, सिक्नुपर्ने थुप्रै छ । उत्साहभन्दा जिम्मेवारीबोध बढी महसुस भएको छ । उत्साह पनि छ,' उनले भने, 'सरकारले राम्रो काम गर्दा समर्थन गर्छौं । राम्रो गर्दा विरोध नै गर्नुपर्छ भन्ने छैन । सदनमा चेक एण्ड ब्यालेन्स गर्छौं...

Go to News Site