स्वर्णिम वाग्लेलाई प्रश्न- बजेट कति लेख्नुभयो ?
Lokantar

स्वर्णिम वाग्लेलाई प्रश्न- बजेट कति लेख्नुभयो ?

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार शपथग्रहण गर्न सिंहदरबार पुगेका वाग्लेले सञ्चारकर्मीसँग कुरा गर्दै अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका हुन् ।  उनले अर्थमन्त्री हुनेबारे भने जवाफ दिएनन् । 'जिम्मेवारीबारे पछि कुरा गरौँला । अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्छौं,' उनले भने, 'आज सांसदका रूपमा मात्रै कुरा गरौँ ।' बजेट कति लेखिसक्नुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नको पनि उनले कुनै जवाफ दिएनन् । रास्वपाले चुनावअघि नै उनलाई भाबी अर्थम...

Go to News Site