प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित, ७ विकेटले हार्‍यो गण्डकी
Lokantar

प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित, ७ विकेटले हार्‍यो गण्डकी

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहीबार खेलिएको खेलमा आर्मी क्लबले गण्डकी प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले हराएको हो । जारी प्रतियोगितामा आर्मी क्लबको यो लगातार दोस्रो जित हो । आफ्नो पहिलो खेलमा भने आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले हराएको थियो । गण्डकी प्रदेशको भने यो लगातार दोस्रो हार हो । यसअघि, आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशको टोली बागमती प्रदेशसँग एक सय ७० रनले पर...

Go to News Site