विश्व असाधारण अवस्थामा छ, देशहरू संकटमा छन् : ओली
Onlinekhabar

विश्व असाधारण अवस्थामा छ, देशहरू संकटमा छन् : ओली

‘राष्ट्रहरूको अस्तित्व संकटमा छन् । सार्वभौम संकट धेरैलाई परेको छ । त्रसित मनस्थितिमा थुप्रै देशहरू बाँच्नु परेको छ । विश्व शान्तिको भरपर्दो प्रयास भइरहेका छैनन् ।’

Go to News Site