Onlinekhabar
१२ चैत, काठमाडौं । भीम सार्की, कप्तान विनोद भण्डारी र तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकीमाथि ७ विकेटको सहज जित हासिल गरेको हो । गण्डकीले दिएको २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेटको क्षतिमा पूरा […]
Go to News Site