Lokantar
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सफलता हात पारेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा पुलिस क्लबले बलियो प्रतिद्वन्द्वी बागमती प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले पराजित गर्यो । जारी प्रतियोगितामा तीन खेल खेलेको पुलिस क्लबले हात पारेको यो दोस्रो जित हो । पुलिस क्लब आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २२ रनले पराजित भएको थियो । यसैगरी, आफ्नो दोस्रो खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक सय...
Go to News Site