Onlinekhabar
गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा पहिलो पटक मोटर पुगेको छ । बुधबार पर्यटक बोकेको जिप नाग्चेतबाट बुढीगण्डकी नदी पार गर्दै सो क्षेत्र पुगेको हो । यो प्रतिनिधिसभा सदस्य सुधन गुरुङको गृह पालिकासमेत हो ।
Go to News Site