Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन् । भर्खरै (बिहीबार साँझ) सम्पन्न पार्टी संसदीय दलको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो । त्यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई दलको नेता चयन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसपश्चात बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । बालेन दलको नेता चयन भएसँगै धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री बन्ने बाटो पनि खुलेको छ । उनले भोलि प्रधानमन्त्री पदको शप...
Go to News Site