Onlinekhabar
१२ चैत, काठमाडौं । नेपाल स्टक एकसचेन्ज (नेप्से)ले सेयरको मार्जिन कारोबार सुरु गर्न आवश्यक कार्यप्रक्रिया ल्याएको छ । नेप्से सञ्चालक समितिले बुधबार स्वीकृत गरेसँगै मार्जिन सुविधा केही दिनमै कार्यान्वयनमा आउने भएको छ । नेप्सेले मार्जिन कार्यप्रक्रिया लागु गरेको छ भने धितोपत्र दलाल कम्पनीले पनि आन्तरिक कार्यप्रक्रिया तयार गरिसकेका छन् । धितोपत्र दलाल कम्पनीले कारोबार व्यवस्थापन […]
Go to News Site