रास्वपा सरकारले साँच्चै हटाउन खोजेको हो राजनीतिक नियुक्तिका सबै पदाधिकारी ?
Lokantar

रास्वपा सरकारले साँच्चै हटाउन खोजेको हो राजनीतिक नियुक्तिका सबै पदाधिकारी ?

राष्ट्रिय स्वतन्त्र पार्टीले विगतमा राजनीतिक नियुक्ति पाएकाहरूलाई मार्गप्रशस्त गरिदिन आग्रह गर्न थालेको छ । पूर्ववर्ती सरकारका पालामा संवैधानिक निकायदेखि विभिन्न संस्थानमा नियुक्ति पाएकालाई राजीनामा दिन उसले आग्रह गर्न थालेको हो । सरकार परिवर्तन हुँदा महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि सदस्यहरूले स्वतः राजीनामा दिने अभ्यास छ । तर, अन्य निकायमा भने संविधान र कानूनले तोकेबमोजिमको पदावधिसम्म ती पदाधिकारीहरू रहिरहने गरेका छन् । तर, यसपटक रास्वपाले ती सबैलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न भनिरहेको छ ।...

Go to News Site