Lokantar
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले शेयर बजारमा मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन नयाँ ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ लागू गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को मार्जिन कारोबारसम्बन्धी निर्देशिका, २०८२ को व्यवस्थाअनुसार तयार गरिएको उक्त कार्यप्रक्रियाले मार्जिन ट्रेडिङलाई औपचारिक र नियमनको दायरामा ल्याउने लक्ष्य राखेको नेप्सेले जनाएको छ । मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल (ब्रोकर)मार्फत ऋण लिएर शेयर किनबेच गर्ने व्यवस्था हो । यसका लागि लगानीकर्ताले कारोबार...
Go to News Site