मेघगर्जन र चट्याङसहित हल्का वर्षा
Gorkhapatra

मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ, चैत १२ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ ।...

Go to News Site