धनकुटा समाचारदाताधनकुटा, चैत १२ गते । धनकुटा र तेह्रथुमका पशु चिकित्सकलाई लक्षित गर्दै पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना सङ्कलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिन...