गोरखापत्र समाचारदाता काठमाडौँ, चैत १३ गते । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत करिब १९ अर्ब ४५ करोड रुपियाँ भुक्तानी गरेको छ । सामाजिक सुरक्षा योजनामा य...