राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवम् दर्शन
Gorkhapatra

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवम् दर्शन

काठमाडौँ, चैत १३ गते । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवम् दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ ।असनमा राति करिब १० बज...

Go to News Site