Lokantar
आज (शुक्रबार)देखि फेरि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ । आज ठाउँ ठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । आज र भोलि (शनिबार) हावाहुरीसहित असिनापानी पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशीका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी...
Go to News Site