थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने ट्रम्पको घोषणा
Lokantar

थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने घोषणा गरेका छन् । नयाँ समयसीमा अब अप्रिल ६ को लागि तय गरिएको बीबीसीले जनाएको छ । दुई देशहरूबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको उनले बताए । सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी सरकारको अनुरोध बमोजिम १० दिन आक्रमणमा रोक लगाएको उनको भनाइ छ ।  यसअघि ट्रम्पले इरानी ऊर्जा साइटहरूमा पाँच दिन आक्रमण नगर्ने घोषणा गरेका थिए, जुन समयसीमा शुक्रबार सकिँदै छ ।  इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने ह्वाइट...

Go to News Site