Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याबिनेट बैठकका क्रममा इरानलाई युद्ध अन्त्यका लागि तत्काल सम्झौता गर्न चेतावनी दिएका छन्। बिहीबार आयोजित बैठकमा बोल्दै ट्रम्पले यदि इरान वार्ताका लागि अगाडि नआए अमेरिकाले उसलाई निरन्तर निशाना बनाइरहने स्पष्ट पारेका हुन्। राष्ट्रपति ट्रम्पको यो पछिल्लो बयानले अमेरिका र इरानबीच चलिरहेको भनिएको अप्रत्यक्ष वार्तामा नयाँ संशय र प्रश्नहरू उब्जाएको छ। ट्रम्पले इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गरिरहँदा इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको कुरालाई अस्वीकार गर्दै आएका छ...
Go to News Site