Lokantar
अमेरिकामा यसै वर्ष आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुन आउने इरानी राष्ट्रिय टोलीलाई पूर्ण स्वागत गरिने र उनीहरूको सुरक्षाको समेत सुनिश्चितता रहेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यु जिउलियानीले इरानी टोलीको सुरक्षाबारे उत्पन्न संशयलाई चिर्दै यस्तो बताएका हुन्। टेक्सासमा आयोजित 'कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स' का क्रममा बीबीसीसँग कुरा गर्दै जिउलियानीले अमेरिकाले इरानी टोलीको आगमनको अपेक्षा गरिरहेको स्पष्ट पारे। उनले इरानी टोलीको उपस्थिति अ...
Go to News Site