Lokantar
राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति पौडेलले पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् । असनमा राति करिब १० बजे उनले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना एवं दर्शन गरेका हुन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई ...
Go to News Site