अब बदलिने पालो कर्मचारीको
Lokantar

अब बदलिने पालो कर्मचारीको

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेकाले रास्वपाको संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दै छ । नयाँ सरकार गठन भएसँगै राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र पनि बदलिनुपर्ने बाध्यात्मक अवस्था छ ।  यथास्थितिमा कर्मचारी संयन्त्र कायम रहँदा सरकार मात्र नयाँ बनेर नागरिकले परिवर्तनको अनुभूति गर्न सक्दैनन् । आमसेवाग्राहीले मेरो सरकार छ भन्ने महसुस गर्ने गरी कर्मचारी संयन्त्रले कार्यसम्पादन गर्नुपर्ने हुन्छ । प्रशासनविद्हरूले नयाँ सरकार बनेसँगै...

Go to News Site