अमेरिकी डलरमा अबदेखि राष्ट्रपति को हस्ताक्षर रहने, १८६१ देखिको परम्परा तोडियो
Lokantar

अमेरिकी डलरमा अबदेखि राष्ट्रपति को हस्ताक्षर रहने, १८६१ देखिको परम्परा तोडियो

 अमेरिकी अर्थ मन्त्रालय (यूएस ट्रेजरी) ले भविष्यमा छापिने अमेरिकी डलरका नोटहरूमा राष्ट्रपति र अर्थमन्त्रीको हस्ताक्षर रहने घोषणा गरेको छ।  जसअनुसार अब बहालमा रहुन्जेल राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टको हस्ताक्षर रहने छ।  अमेरिकी इतिहासमा पहिलो पटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर आधिकारिक मुद्रामा देखिन लागेको हो। यसअघि डलर नोटहरूमा अमेरिकी 'ट्रेजरर' (कोषाध्यक्ष) को हस्ताक्षर रहने परम्परा थियो। सन् १८६१ देखि चलिआएको उक्त परम्परालाई तोड्दै पहिलो पटक ट्रेजररको हस्ताक्षर हटाइएको हो।  ...

Go to News Site