इरान युद्धका कारण ट्रम्पलाई धक्का, लोकप्रियता घट्यो
Lokantar

इरान युद्धका कारण ट्रम्पलाई धक्का, लोकप्रियता घट्यो

इरानसँगको युद्ध सुरु भएको तीन हप्ता बितेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर धक्का पुगिरहेको बीबीसीले विश्लेषण गरेको छ ।  गत जनवरीमा ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्पको जनसमर्थन घट्दो क्रममा रहेकोमा युद्धका कारण सिर्जित आर्थिक चुनौतीले उनलाई थप धक्का लागेको हो ।  बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जुर्करका अनुसार, युद्धका कारण अमेरिकामा ग्यासको मूल्य वृद्धि भई प्रति ग्यालन औसत झण्डै ४ डलर पुगेको छ। यसको प्रत्यक्ष असर ट्रम्पको आर्थिक एजेन्डामा देखिएको छ भने उनको आर्थिक मामिला सम्...

Go to News Site