Lokantar
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री नियुक्त हुन लागेका बालेन्द्र शाह (बालेन)लाई सफल कार्यकालको शुभकामना दिएका छन् । शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले देशको वर्तमान भू-राजनीतिक चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्न सुझाव दिएका छन्। नेपाली इतिहासमै मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा शाहले ऐतिहासिक जिम्मेवारी सम्हाल्न लागेको उनले उल्लेख गरेका छन् । आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक अवरोधमा फसेको अर्थ–राजनीतिलाई गतिशील बनाउनुका साथै बाह्य रूपमा तीव्र परिवर्तन भइरहेका भू-राजनी...
Go to News Site