बैतडी समाचारदाता बैतडी, चैत १३ गते । बिरामी पशुचौपायाको उपचारमा प्रयोग हुने पीडानाशक औषधी गिद्धका लागि विष नबनोस् भन्नेतर्फ सजगता बढ्न थालेको छ । पछिल्लो समय बिरामी पशुको उपचारमा ड...