अमरराज नहर्कीतनहुँ, चैत १३ गते । व्यास नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । यस क्रममा व्यास–१ भादगाउँ क्षेत्रका पसलहरूमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्त...