म्याग्दी, चैत १३ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुुद पूर्वाधार निर्माणस...