जनार्जन खत्रीसर्लाही, चैत १३ गते । स्थानीयवासीको अवरोधपछि सर्लाहीको कौडेना क्षेत्रमा पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बक्स कलभर्ट निर्माणको काम रोकिएको छ।गत असोज १८ र १९ गतेको...