Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो तनावबीच फेरि एकपटक आक्रमण स्थगित गर्ने घोषणा गरेका छन्। बिहीबार राति उनले इरानी ऊर्जा प्रतिष्ठानहरूमा हुने सम्भावित आक्रमण १० दिनका लागि रोकिएको बताएका हुन्। यो निर्णय अप्रिल ६, २०२६ को राति ८ बजेसम्म लागू हुने उनले जानकारी दिएका छन्। यसअघि सोमबार उनले यस्तै उद्देश्यका लागि पाँच दिनको समय दिएका थिए, जुन शुक्रबार सकिँदै छ। ट्रम्पले आफ्नो ‘ट्रुथ सोसियल’मार्फत इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै 'नक्कली समाचार मिडियाको दाबीभन्दा विपरीत, वा...
Go to News Site