बालेन शाह प्रधानमन्त्री नियुक्त, १२:३४ बजे शपथ ग्रहण गर्ने
Lokantar

बालेन शाह प्रधानमन्त्री नियुक्त, १२:३४ बजे शपथ ग्रहण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  रास्वपाले बिहीबार मात्रै शाहलाई संसदीय दलको नेता चयन गरेको थियो ।  प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ। शीतल निवासमा आज दिउँसो १२:३४ बजे राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । शपथ समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक ...

Go to News Site