प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
Onlinekhabar

प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो । प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा थिइन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

Go to News Site