बालेनको पुर्ख्यौली गाउँमा उत्साह, कोही मिठाई बाँड्दै र कोही दीपावली गर्दै
Onlinekhabar

बालेनको पुर्ख्यौली गाउँमा उत्साह, कोही मिठाई बाँड्दै र कोही दीपावली गर्दै

बालेन प्रधानमन्त्री बन्न लागेको खबरले बालेनको पुर्ख्यौली गाउँ एकडारामा उत्साह छ । कोही मिठाई बाँड्ने र कोही दीपावली गर्ने तयारीमा छन् ।

Go to News Site