उद्योग मन्त्री बन्दै अमरेश सिंह
Onlinekhabar

उद्योग मन्त्री बन्दै अमरेश सिंह

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा अमरेस कुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो । २१ फागुनको निर्वाचनमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा हराएका थिए । २०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनी २०७९ मा स्वतन्त्र उठेर सांसद […]

Go to News Site